Deuda geet
आँखाका नानीमा बसी बग्न लागे आँसु
प्रदेशी भई प्रदेश मा जान लागे दिन ह||
आरी सहर परी सहर बीच पनि सहर
त्यही सहरमा हिदा हिँड्दै मरी सके रहर ||
घर परिवार छोडिकन आने थिन प्रदेश
रहर होहिन बाध्यता हो प्रदेसै बस्ने। ||
हावा चलेय सरर यही पापी सहर
कहिले पनि देखि लाकी म बस्ने घर ह ||
हाइहाइ भन्दै बाइ बाइ भन्दै काटिसके कल
फेरि कहिले हुने छैन परदेशीका फोन||