Facebook se Paisa kamaya
Deuda geet
आँखाका नानीमा बसी बग्न लागे आँसु प्रदेशी भई प्रदेश मा जान लागे दिन ह|| आरी सहर परी सहर बीच पनि सहर त्यही सहरमा हिदा हिँड्दै मरी सके रहर || घर परिवार छोडिकन आने थिन प्रदेश रहर होहिन बाध्यता हो प्रदेसै बस्ने। || हावा चलेय सरर यही पापी सहर कहिले पनि देखि लाकी म बस्ने घर ह || हाइहाइ भन्दै बाइ बाइ भन्दै काटिसके कल फेरि कहिले हुने छैन परदेशीका फोन||