Posts

Deuda geet

 आँखाका नानीमा बसी बग्न लागे आँसु  प्रदेशी भई प्रदेश मा जान लागे दिन ह|| आरी सहर परी सहर बीच पनि सहर त्यही सहरमा हिदा हिँड्दै मरी सके रहर || घर परिवार छोडिकन आने थिन प्रदेश  रहर होहिन बाध्यता हो प्रदेसै बस्ने। || हावा चलेय सरर यही पापी सहर कहिले पनि देखि लाकी म बस्ने घर ह ||  हाइहाइ भन्दै बाइ बाइ भन्दै काटिसके कल  फेरि कहिले हुने छैन परदेशीका फोन||

facebook

Facebook se Paisa kamaya